Online Bible

- Reklamy -




मत्ती 24:3 - नेपाली नयाँ संशोधित संस्करण

3 येशू जैतून डाँड़ामा बस्‍नुहुँदा चेलाहरू एकान्‍तमा उहाँकहाँ आएर सोधे, “हामीलाई भन्‍नुहोस्, यी कुरा कहिले हुनेछन्, र तपाईंको आगमन र यस युगका अन्‍त्‍यको चिन्‍ह के हुनेछ?”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

3 केही समयपछि येशू जैतुन डाँडामा बसिरहनुभएको बेलामा चेलाहरूले सुटुक्‍क आएर उहाँलाई सोधे, “गुरुज्‍यू, हामीलाई भन्‍नुहोस् न, यी सबै कुराहरू कहिले हुनेछन्? अनि तपाईं फर्की आउन लाग्‍नुभएको र संसारको अन्‍त हुन आँटेको छ भनी हामीले कसरी थाहा पाउन सक्छौं?”

Viz kapitola kopírovat

पवित्र बाइबल

3 त्यसको केही बेरपछि येशू जैतून डाँडामा बसिरहनु भएको थियो। चेलाहरू येशूको साथमा एकान्तमा आए। तिनीहरूले भने, “यो घट्ना कहिले हुनेछ कृपया हामीलाई पनि भन्नुहोस्। तपाईंको आगमनको र संसारको अन्तको संकेत के हुनेछ?”

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

3 येशू जैतुन डाँडामा बसिरहनुहुँदा चेलाहरू सुटुक्‍क उहाँकहाँ आएर सोधे, “हामीलाई भन्‍नुहोस्, यो कहिले हुनेछ, र तपाईंको आगमन र जगत्‌को अन्त्यको चिन्ह के हुनेछ?”

Viz kapitola kopírovat




मत्ती 24:3

Následuj nás:

Reklamy


Reklamy