मत्ती 24:29 - नेपाली नयाँ संशोधित संस्करण29 “ती सङ्कष्टका दिनको तुरुन्तै पछि, सूर्य अँध्यारो हुनेछ, र चन्द्रमाले आफ्नो चमक दिनेछैन, र ताराहरू आकाशबाट खस्नेछन्, तथा आकाशका शक्तिहरू हल्लाइनेछन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल29 “ती आपत्का दिनहरू बितेपछि घाम तुरुन्तै अँध्यारो हुनेछ, जूनले उज्यालो दिनेछैन, ताराहरू आकाशबाट खस्नेछन् अनि आकाश-मण्डलका सबै शक्तिहरू डग्मगाउनेछन्। Viz kapitolaपवित्र बाइबल29 “ती दिनका संकटहरूपछि तुरन्तै, ‘घाम अँध्यारो हुनेछ, अनि जूनले पनि आफ्नो प्रकाश दिने छैन। ताराहरू आकाशबाट झर्नेछन्, अनि आकाशका सबै चीजहरू हेरफेर हुनेछन्।’ Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण29 “ती दिनहरूका सङ्कष्टपछि तुरुन्तै, “ ‘सूर्य अँध्यारो हुनेछ, र चन्द्रमाले आफ्नो ज्योति दिनेछैन; आकाशबाट ताराहरू खस्नेछन्, अनि आकाशका शक्तिहरू डगमगाउनेछन्।’ Viz kapitola |