मत्ती 24:27 - नेपाली नयाँ संशोधित संस्करण27 किनकि जसरी बिजुली पूर्वबाट चम्कँदा पश्चिमसम्मै उज्यालो हुन्छ, त्यसरी नै मानिसको पुत्रको आगमन हुनेछ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल27 किनभने आकाशमा पूर्वदेखि पश्चिमसम्म बिजुली चम्किएजस्तै म मानव पुत्र आउँदा हुनेछ। Viz kapitolaपवित्र बाइबल27 जब मानिसको पुत्रको आगमन हुन्छ सबै मानिसहरूले देख्न पाउनेछन्। यसबेला आकाशमा बिजुली चम्केर चारैतिर उज्यालो भएजस्तो हुनेछ। र त्यो उज्यालो चारैतिर देखिनेछ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण27 किनकि जसरी पूर्वतिर चम्केको बिजुली पश्चिममा पनि देखा पर्छ, त्यसरी नै मानिसको पुत्रको आगमन पनि हुनेछ। Viz kapitola |