Online Bible

- Reklamy -




मत्ती 24:26 - नेपाली नयाँ संशोधित संस्करण

26 “यदि तिनीहरूले तिमीहरूलाई ‘हेर, उनी उजाड-स्‍थानमा छन्’ भनी भन्‍छन्‌ भने बाहिर निस्‍केर नजाओ। अनि ‘हेर, उनी भित्री कोठाहरूमा छन्’ भने पनि विश्‍वास नगर।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

26 मानिसहरूले तिमीहरूलाई ‘उहाँ उजाड-स्थानमा हुनुहुन्‍छ’ भने पनि तिमीहरू त्‍यहाँ नजाओ। तिनीहरूले ‘हेर, उहाँ त भित्र कोठामा बस्‍नुभएको छ’ भने पनि तिमीहरू त्‍यो कुरा नपत्‍याओ

Viz kapitola kopírovat

पवित्र बाइबल

26 “कसैले भन्नेछ, ‘ख्रीष्ट मरुभूमिमा हुनुहुन्छ।’ तर तिमीहरू ख्रीष्टलाई भेट्न मरुभूमि तिर नजाऊ। अरू कसैले भन्नसक्छ, ‘ख्रीष्ट त्यो कोठामा हुनुहुन्छ।’ तर त्यसलाई विश्वास नगर।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

26 “यसकारण यदि कसैले तिमीहरूलाई ‘हेर, उहाँ बाहिर मरुभूमिमा हुनुहुन्छ’ भन्यो भने निस्केर नजाओ; अथवा, ‘उहाँ यहाँ भित्री कोठाहरूमा हुनुहुन्छ’ भन्यो भने त्यो कुरा विश्‍वास नगर।

Viz kapitola kopírovat




मत्ती 24:26

Následuj nás:

Reklamy


Reklamy