मत्ती 24:15 - नेपाली नयाँ संशोधित संस्करण15 “यसकारण जब तिमीहरूले दानिएल अगमवक्ताबाट बोलिएको विनाशकारी घृणित थोक पवित्रस्थानमा खड़ा भएको देखौला (पाठकले बुझोस्), Viz kapitolaसरल नेपाली पवित्र बाइबल15 “अगमवक्ता दानिएलले ‘मन्दिरको पवित्र ठाउँमा घिनलाग्दो कुरा राखिएको हुनेछ’ भनेको तिमीहरूले देख्नेछौ। (यसको अर्थ पढ्नेहरूले बुझून्)। Viz kapitolaपवित्र बाइबल15 “दानियल अगमवक्ताले ‘यस्तो खराब कुराहरूले विध्वंश ल्याउने छ’ भनी बताएका थिए। तिमीहरूले यस्तो डरलाग्दा कुराहरू पवित्र ठाउँ अनि मन्दिरमा उभिएको देख्नेछौ” यी कुरा पढ्ने मानिसले यसको अर्थ बुझ्नुपर्छ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण15 “यसरी जब तिमीहरूले दानिएल अगमवक्ताद्वारा भनिएको ‘विनाशकारी घृणित कुरा’ पवित्रस्थानमा खडा भएको देख्नेछौ—पढ्नेले बुझोस्, Viz kapitola |