Online Bible

- Reklamy -




मत्ती 24:10 - नेपाली नयाँ संशोधित संस्करण

10 तब धेरै जना भड्‌केर जानेछन्, र ठेस खानेछन्, र एउटाले अर्कालाई विश्‍वासघात गरेर सुम्‍पिदिनेछ र घृणा गर्नेछ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

10 त्‍यस बेला धेरैले आफ्‍नो विश्‍वासलाई त्‍याग्‍नेछन्, एकले अर्कालाई धोखाबाजी गर्नेछन्, घृणा गर्नेछन्।

Viz kapitola kopírovat

पवित्र बाइबल

10 त्यसबेला धेरै विश्वासीहरूले आफ्नो विश्वास हराउनेछन्। तिनीहरूले एका-अर्कालाई विरोध गर्नेछन् र एक-अर्कालाई घृणा गर्नेछन्।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

10 त्यस बेला धेरै जना विश्‍वासबाट पछि हट्नेछन्, र एक-आपसमा विश्‍वासघात र घृणा गर्नेछन्।

Viz kapitola kopírovat




मत्ती 24:10

Následuj nás:

Reklamy


Reklamy