मत्ती 24:1 - नेपाली नयाँ संशोधित संस्करण1 त्यसपछि येशू मन्दिरबाट निस्केर जान लाग्नुहुँदा उहाँका चेलाहरू उहाँलाई मन्दिरका भवनहरू देखाउन भनी उहाँको नजिक आए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल1 येशू मन्दिरबाट निस्केर जाँदै हुनुहुन्थ्यो। त्यति बेलै चेलाहरू आएर उहाँलाई मन्दिरको सुन्दरता देखाए। Viz kapitolaपवित्र बाइबल1 जसै येशू मन्दिर छोडेर कतै जानु हुँदैथियो उहाँको चेलाहरू मन्दिरको भवनहरू देखाउन भनी आए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण1 येशूले मन्दिर छोडेर जान लाग्दा उहाँका चेलाहरू उहाँको ध्यान मन्दिरको बनावटतिर आकर्षित गराउन उहाँकहाँ आए। Viz kapitola |