Online Bible

- Reklamy -




मत्ती 23:7 - नेपाली नयाँ संशोधित संस्करण

7 बजारहरूमा अभिवादन खोज्‍छन्‌ र मानिसहरूले गुरु भनेका रुचाउँछन्‌।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

7 बजारहरूमा घुम्‍दा मानिसहरूले आफूलाई आदरसाथ अभिवादन गरिदेऊन् अनि गुरु भनून् भन्‍ने तिनीहरू चाहन्‍छन्।

Viz kapitola kopírovat

पवित्र बाइबल

7 बजारहरूमा पनि तिनीहरू मानिसहरूबाट सम्मान पाउने इच्छा गर्छन्। अनि तिनीहरूलाई ‘गुरू’ भनी सम्बोधन गरेको सुन्न चाहन्छन्।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

7 तिनीहरू बजारहरूमा आदरपूर्ण अभिवादन पाउन र मानिसहरूले तिनीहरूलाई ‘गुरुज्यू’ भनेर बोलाएको मन पराउँछन्।

Viz kapitola kopírovat




मत्ती 23:7

Následuj nás:

Reklamy


Reklamy