मत्ती 23:33 - नेपाली नयाँ संशोधित संस्करण33 “सर्पहरू, साँभे सर्पका बच्चा हो, तिमीहरू नरकको दण्डदेखि कसरी उम्कनेछौ? Viz kapitolaसरल नेपाली पवित्र बाइबल33 “ए सर्पहरू र विषालु सर्पका सन्तानहरू हो! तिमीहरू कसरी नरकको आगोबाट उम्कने आशा राख्छौ? Viz kapitolaपवित्र बाइबल33 “तिमीहरू सर्पहरू हौ। तिमीहरू विषालु सर्पका संन्तानहरू हौ। परमेश्वरदेखि तिमीहरू उम्कन सक्दैनौ। तिमीहरू सबै दोषी पाइनेछौ अनि नरकमा जानेछौ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण33 “हे सर्पहरू हो! साँबे सर्पका बच्चाहरू हो! तिमीहरू नरकको दण्डबाट कसरी उम्कन्छौ? Viz kapitola |