मत्ती 23:32 - नेपाली नयाँ संशोधित संस्करण32 तिमीहरूका पुर्खाहरूले गरेका पापको काम पूरा गर। Viz kapitolaसरल नेपाली पवित्र बाइबल32 अब तिमीहरूका पुर्खाहरूले सुरु गरेको काम पूरा गर! Viz kapitolaपवित्र बाइबल32 यसकारण जाऊ अनि आफ्ना पुर्खाहरूले शुरू गरेका पापकर्म पुरा गर। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण32 त्यसकारण तिमीहरूका पुर्खाहरूले सुरु गरेका पापको नाप पूरा गर! Viz kapitola |