मत्ती 23:30 - नेपाली नयाँ संशोधित संस्करण30 र भन्दछौ, ‘हामी आफ्ना पुर्खाहरूका समयमा भए ता हामी अगमवक्ताहरूको रगत बगाउनमा उनीहरूसँग सहभागी हुनेथिएनौं।’ Viz kapitolaसरल नेपाली पवित्र बाइबल30 अनि तिमीहरू भन्छौ, ‘उहिले हाम्रा पिता-पुर्खाहरूले त अगमवक्ताहरूलाई मारे। तर हामीहरू पनि उनीहरूको साथमा भएको भए हामीहरूले चाहिँ त्यस्तो काम गर्न उनीहरूलाई सहायता गर्ने थिएनौं।’ Viz kapitolaपवित्र बाइबल30 अनि तिमीहरू भन्दछौ, ‘यदि हामी हाम्रा पूर्खाहरूका समयमा हुँदो हो, ता ती अगमवक्ताहरूलाई मार्न हामी उनीहरूलाई सहयोग गर्ने थिएनौ।’ Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण30 र भन्छौ, ‘यदि हामी हाम्रा पुर्खाहरूको समयमा बाँचेका भए हामी तिनीहरूले अगमवक्ताहरूको रगत बगाउनमा सहभागी हुनेथिएनौँ।’ Viz kapitola |