Online Bible

- Reklamy -




मत्ती 23:25 - नेपाली नयाँ संशोधित संस्करण

25 “धिक्‍कार तिमीहरूलाई, शास्‍त्री र फरिसी हो, ढोंगीहरू! किनभने तिमीहरू कचौरा र थालको बाहिरपट्टि माझ्‍दछौ, तर भित्रपट्टि भने ती लोभ र असंयमले भरिएका हुन्‍छन्‌।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

25 “ए धर्म-गुरु र फरिसीहरू हो! तिमीहरूलाई धिक्‍कार! तिमीहरू त कपटी छौ। तिमीहरूले थाल र कचौरो चोख्‍याउन त चोख्‍याउँछौ, तर त्‍यसको भित्र भने स्‍वार्थ र लोभले लुटेर ल्‍याएका कुराहरूले भर्छौ।

Viz kapitola kopírovat

पवित्र बाइबल

25 “शास्त्रीहरू र फरिसीहरूलाई धिक्कार हो। तिमीहरू कपटीहरू हौ। तिमीहरू आफ्नो थाल र बटुकोलाई बाहिरबाट मात्र धुन्छौ। तर भित्र भने अरूलाई ठगेर हत्याएका बस्तुहरू अनि तिमीहरू स्वयंलाई खुशी पार्ने चीजहरूले भरिएका हुन्छन्।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

25 “ए व्यवस्थाका शिक्षक र फरिसीहरू हो, कपटीहरू, तिमीहरूलाई धिक्‍कार छ! तिमीहरू कचौरा र थालको बाहिर सफा गर्दछौ, तर भित्र त लोभ र असंयमले भरिएका हुन्छौ।

Viz kapitola kopírovat




मत्ती 23:25

Následuj nás:

Reklamy


Reklamy