मत्ती 23:22 - नेपाली नयाँ संशोधित संस्करण22 स्वर्गको शपथ खानेले परमेश्वरका सिंहासनको र त्यसमाथि विराजमान हुनुहुनेको शपथ खान्छ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल22 स्वर्गको नाउँ लिएर शपथ खानेले चाहिँ स्वर्गको सिंहासन र यसमा रहने परमेश्वरकै नाउँमा शपथ खान्छ। Viz kapitolaपवित्र बाइबल22 अनि जसले स्वर्गको नाउँमा शपथ लिन्छ उसले परमेश्वरको सिंहासन अनि त्यस सिंहासनमा बस्नेलाई छोएर शपथ लिएको हुनेछ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण22 अनि जसले स्वर्गको शपथ खान्छ, त्यसले परमेश्वरको सिंहासन र त्यसमाथि बस्नुहुनेको शपथ खान्छ। Viz kapitola |