मत्ती 23:2 - नेपाली नयाँ संशोधित संस्करण2 “शास्त्रीहरू र फरिसीहरू मोशाको आसनमा बस्तछन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल2 “हेर, धर्म-गुरु र फरिसीहरूले मोशाका व्यवस्था सिकाउने अधिकार पाएका छन्। Viz kapitolaपवित्र बाइबल2 “कानूनका शास्त्रीहरू र फरिसीहरूलाई मोशाको नियमको विषयमा शिक्षादिने अधिकार छ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण2 “व्यवस्थाका शिक्षकहरू र फरिसीहरू मोशाको आसनमा बस्छन्। Viz kapitola |