Online Bible

- Reklamy -




मत्ती 23:19 - नेपाली नयाँ संशोधित संस्करण

19 ए अन्‍धा हो, कुनचाहिँ ठूलो हो? भेटी कि भेटीलाई पवित्र पार्ने वेदी?

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

19 तिमीहरू कस्‍ता अन्‍धा! ठूलो कुरा कुनचाहिँ हो, वेदीमा चढाएको भेटी कि भेटीलाई शुद्ध पार्ने वेदी?

Viz kapitola kopírovat

पवित्र बाइबल

19 तिमीहरू अन्धो हौ। भेटी कि भेटीलाई पवित्र तुल्याउने वेदी ठूलो हो?

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

19 हे मूर्ख र दृष्‍टिविहीन मानिसहरू हो! कुन महत्त्वपूर्ण हो: भेटी कि भेटीलाई पवित्र पार्ने वेदी?

Viz kapitola kopírovat




मत्ती 23:19

Následuj nás:

Reklamy


Reklamy