Online Bible

- Reklamy -




मत्ती 23:12 - नेपाली नयाँ संशोधित संस्करण

12 जसले आफूलाई उच्‍च पार्छ, त्‍यो होच्‍याइनेछ, र जसले आफूलाई होच्‍याउँछ, त्‍यो उच्‍च पारिनेछ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

12 आफैं ठूलो हुन खोज्‍नेचाहिँ होच्‍याइनेछ र आफूलाई होच्‍याउनेचाहिँ ठूलो बनाइनेछ।

Viz kapitola kopírovat

पवित्र बाइबल

12 जसले आफूलाई ठूलो देखाउँछ उसले आफूलाई नम्र तुल्याउनु पर्छ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

12 किनकि जसले आफूलाई उच्‍च पार्छ, त्यो नम्र बनाइनेछ; र जसले आफूलाई नम्र बनाउँछ, त्योचाहिँ उच्‍च पारिनेछ।

Viz kapitola kopírovat




मत्ती 23:12

Následuj nás:

Reklamy


Reklamy