Online Bible

- Reklamy -




मत्ती 22:8 - नेपाली नयाँ संशोधित संस्करण

8 “तब तिनले आफ्‍ना नोकरहरूलाई भने, ‘विवाह-भोज तयार छ, तर निम्‍त्‍याइएकाहरू योग्‍य भएनन्‌।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

8 “त्‍यसपछि तिनले नोकरहरूलाई फेरि भने, ‘विवाहको भोज त तयार छ, तर मैले निम्‍त्‍याएकाहरूचाहिँ यो भोज खान लायकका रहेनछन्।

Viz kapitola kopírovat

पवित्र बाइबल

8 “त्यसपछि, राजाले आफ्ना नोकरहरूलाई भने, ‘विवाहको भोज तयारी छ। मैले ती मानिसहरूलाई बोलाएको हुँ, तर तिनीहरू यो भोजमा सामेल हुन योग्यको भएनन्।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

8 “तब तिनले आफ्ना सेवकहरूलाई भने, ‘विवाहको भोज त तयार छ, तर ती निम्त्याइएकाहरू आउन योग्यका ठहरिएनन्।

Viz kapitola kopírovat




मत्ती 22:8

Následuj nás:

Reklamy


Reklamy