मत्ती 22:7 - नेपाली नयाँ संशोधित संस्करण7 तब राजा क्रोधित भए, र आफ्ना फौजहरू पठाईकन ती हत्याराहरूलाई नाश गरे, र तिनीहरूको सहर जलाइदिए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल7 ती राजा रिसले आगो भए अनि आफ्ना सेनाहरू पठाएर ती ज्यानमाराहरूलाई मार्न लगाए र तिनीहरूको सहरमा आगो लगाइदिए। Viz kapitolaपवित्र बाइबल7 यो सुनेर राजा क्रोधित भए। राजाले आफ्नो सेना पठाए, ती हत्याराहरूलाई मारे अनि तिनीहरूको शहर जलाएर भष्म पारिदिए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण7 राजा अति रिसाए, र तिनले आफ्ना सेनाहरू पठाए, र ती हत्याराहरूलाई नाश पारिदिए, र तिनीहरूका सहरहरू जलाइदिए। Viz kapitola |