मत्ती 22:42 - नेपाली नयाँ संशोधित संस्करण42 “ख्रीष्टको विषयमा तिमीहरू के ठान्छौ? ऊ कसको पुत्र हो?” तिनीहरूले उहाँलाई भने, “दाऊदका पुत्र।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल42 “मुक्ति दिने राजा ख्रीष्टको बारेमा तिमीहरूको के विचार छ त? उनी कसका सन्तान हुन्?” तिनीहरूले जवाफ दिए, “उनी त दाऊदका सन्तान हुन्।” Viz kapitolaपवित्र बाइबल42 “ख्रीष्टको विषयमा तिमीहरूको के धारणा छ? उहाँ कसको पुत्र हुनुहुन्छ।” फरिसीहरूले जवाफ दिए, “ख्रीष्ट दाऊदका पुत्र हुन्।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण42 “तिमीहरू ख्रीष्टको विषयमा के विचार गर्छौ? उनी कसका पुत्र हुन्?” तिनीहरूले जवाफ दिए, “दावीदका पुत्र।” Viz kapitola |