मत्ती 22:39 - नेपाली नयाँ संशोधित संस्करण39 दोस्रो पनि त्यस्तै छ, तैंले आफ्नो छिमेकीलाई आफैलाई जस्तै प्रेम गर्नू। Viz kapitolaसरल नेपाली पवित्र बाइबल39 अनि यस्तै अर्को मुख्य र ठूलो आज्ञाचाहिँ, ‘आफ्नो छिमेकीलाई आफैंलाई जस्तै प्रेम गर।’ Viz kapitolaपवित्र बाइबल39 दोस्रो आज्ञा पहिलो जस्तै छ ‘आफूलाई जस्तै अरू मानिसलाई पनि प्रेम गर्नु।’ Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण39 अनि दोस्रो पनि उत्तिकै महत्त्वपूर्ण छ: ‘तिमीहरूले आफ्ना छिमेकीलाई आफैँलाई जस्तै प्रेम गर।’ Viz kapitola |