Online Bible

- Reklamy -




मत्ती 22:34 - नेपाली नयाँ संशोधित संस्करण

34 उहाँले सदुकीहरूलाई चूप पार्नुभयो भन्‍ने सुनेर फरिसीहरू उहाँकहाँ भेला भए।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

34 येशूले सदुकीहरूलाई चुप पार्नुभयो भन्‍ने कुरा सुनेर फरिसीहरू एक गुट बाँधेर येशूकहाँ आए।

Viz kapitola kopírovat

पवित्र बाइबल

34 येशूले सदुकीहरूदलाई यसरी जवाफ दिएर तिनीहरूलाई चुप बनाई दिनू भएको सुनेर फरिसीहरू जम्मा भए।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

34 येशूले सदुकीहरूलाई चुप पार्नुभयो भन्‍ने सुनेर फरिसीहरू एकसाथ भेला भए।

Viz kapitola kopírovat




मत्ती 22:34

Následuj nás:

Reklamy


Reklamy