मत्ती 22:33 - नेपाली नयाँ संशोधित संस्करण33 यो सुनेर भीड़हरू उहाँको शिक्षामा छक्क परे। Viz kapitolaसरल नेपाली पवित्र बाइबल33 यसरी उहाँको शिक्षा सुनेर सबै मानिसहरू छक्क परे। Viz kapitolaपवित्र बाइबल33 मानिसहरूले सुने र येशूको शिक्षामा तिनीहरू छक्क परे। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण33 जब भीडहरूले यो सुने, तिनीहरू उहाँका शिक्षामा छक्क परे। Viz kapitola |