Online Bible

- Reklamy -




मत्ती 22:31 - नेपाली नयाँ संशोधित संस्करण

31 तर मृतकहरूका पुनरुत्‍थानको विषयमा परमेश्‍वरले तिमीहरूलाई के भन्‍नुभएको छ, त्‍यो तिमीहरूले पढ़ेका छैनौ?

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

31-32 मरेकोबाट बिउँतने बारेमा अझै भन्‍ने हो भने ‘म अब्राहाम, इसहाक र याकूबको परमेश्‍वर हुँ’ भनेर परमेश्‍वरले तिमीहरूलाई भन्‍नुभएको कुरा के तिमीहरूले पढेका छैनौ? परमेश्‍वर त मरेकाहरूको होइन, तर जिउँदाहरूको पो परमेश्‍वर हुनुहुन्‍छ।”

Viz kapitola kopírovat

पवित्र बाइबल

31 यसकारण पुनरूत्थानको विषयमा परमेश्वरले तिमीहरूलाई के भन्नु भएको छ त्यो पढेका छैनौ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

31 तर मरेकाहरूको पुनरुत्थानको विषयमा परमेश्‍वरले तिमीहरूलाई के भन्‍नुभएको छ, के तिमीहरूले पढेका छैनौ?

Viz kapitola kopírovat




मत्ती 22:31

Následuj nás:

Reklamy


Reklamy