मत्ती 22:27 - नेपाली नयाँ संशोधित संस्करण27 तिनीहरू सबै मरेपछि त्यस स्त्रीको पनि मृत्यु भयो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल27 आखिरमा त्यो स्वास्नी मानिस पनि मरी। Viz kapitolaपवित्र बाइबल27 तिनीहरू सबै मरेपछि त्यो आईमाई पनि मरी। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण27 अन्त्यमा त्यो स्त्री पनि मरी। Viz kapitola |