मत्ती 22:23 - नेपाली नयाँ संशोधित संस्करण23 मृतकहरूको पुनरुत्थान हुँदैन भन्ने सदुकीहरू त्यसै दिन उहाँकहाँ आए, र तिनीहरूले उहाँलाई यो प्रश्न गरे, Viz kapitolaसरल नेपाली पवित्र बाइबल23 त्यही दिन कति जना सदुकीहरू येशूकहाँ आए। (सदुकीहरूले भन्ने धार्मिक समूहका मानिसहरूले चाहिँ मानिस मरेपछि फेरि बिउँतनेछ भन्ने कुरामा विश्वास गर्दैनथे।) अनि तिनीहरूले येशूलाई सोधे, Viz kapitolaपवित्र बाइबल23 त्यही दिन केही सदुकीहरू येशूकहाँ आए। सदुकीहरू विश्वास गर्थे कि कुनै मानिस मृत्युबाट बौरी उठ्ने छैन। सदुकीहरूले येशूलाई एउटा प्रश्न गरे; Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण23 त्यही दिन पुनरुत्थान हुँदैन भन्ने सदुकीहरू उहाँकहाँ एउटा प्रश्न लिएर आए। Viz kapitola |