Online Bible

- Reklamy -




मत्ती 22:22 - नेपाली नयाँ संशोधित संस्करण

22 यो सुनेर तिनीहरू चकित भए, र उहाँलाई छोड़ेर गइहाले।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

22 येशूको जवाफ सुनेर तिनीहरूले अचम्‍म माने अनि उहाँलाई छाडेर आ-आफ्‍नो बाटो लागे।

Viz kapitola kopírovat

पवित्र बाइबल

22 ती मानिसहरूले येशूले भन्नुभएको कुरा सुने, र तिनीहरू छक्क परे। अनि येशूलाई त्यही छोडेर तिनीहरू गए।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

22 जब तिनीहरूले यो सुने, तिनीहरू छक्‍क परे, र उहाँलाई छोडेर गइहाले।

Viz kapitola kopírovat




मत्ती 22:22

Následuj nás:

Reklamy


Reklamy