मत्ती 22:20 - नेपाली नयाँ संशोधित संस्करण20 उहाँले तिनीहरूलाई भन्नुभयो, “यो चित्र कसको हो, अनि कसको नाउँ खोपिएको छ?” Viz kapitolaसरल नेपाली पवित्र बाइबल20 अनि उहाँले तिनीहरूलाई सोध्नुभयो, “यो छाप र नाउँ कसको हो?” Viz kapitolaपवित्र बाइबल20 येशूले फेरि भन्नुभयो, “सिक्कामा कसको चित्र छ? अनि कसको नाम त्यहाँ अंकित छ।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण20 अनि उहाँले तिनीहरूलाई सोध्नुभयो, “यो चित्र कसको हो? र यो छाप कसको हो?” Viz kapitola |