मत्ती 22:2 - नेपाली नयाँ संशोधित संस्करण2 “स्वर्गको राज्यलाई एक जना राजासँग तुलना गर्न सकिन्छ, जसले आफ्नो छोराको विवाह-भोज तयार गरे, Viz kapitolaसरल नेपाली पवित्र बाइबल2 “परमेश्वरको राज्य त आफ्नो छोराको विवाहमा निम्तारुहरूलाई भोज खुवाउन बोलाउने एउटा राजासँग दाँज्न सकिन्छ। Viz kapitolaपवित्र बाइबल2 “स्वर्गका राज्य एउटा राजा जस्तै हो, जसले आफ्नो छोराको विवाहमा भोजनको व्यवस्था गर्छन्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण2 “स्वर्गको राज्य एउटा राजाजस्तो हो, जसले आफ्ना पुत्रका विवाहको लागि एउटा भोज तयार गरे। Viz kapitola |