Online Bible

- Reklamy -




मत्ती 22:18 - नेपाली नयाँ संशोधित संस्करण

18 तर येशूले तिनीहरूको धूर्तता थाहा पाएर भन्‍नुभयो, “ढोंगी हो, तिमीहरू मलाई किन जाँच्‍दछौ?

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

18 तिनीहरूको यस्‍तो दुष्‍ट विचार बुझेर येशूले भन्‍नुभयो, “ए कपटीहरू हो, मलाई किन फसाउन खोज्‍छौ?

Viz kapitola kopírovat

पवित्र बाइबल

18 तर ती मानिसहरूले नराम्रो जालसाजी गर्दैछन् भनेर येशूले बुझीहाल्नुभयो। अनि उहाँले भन्नुभयो, “तिमीहरू कपटीहरू हौ। केही झूटो निहुँमा तिमीहरू मलाई फँसाउन चाहन्छौ?

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

18 येशूले तिनीहरूका दुष्‍ट अभिप्राय जानेर भन्‍नुभयो, “ए कपटीहरू हो, किन मलाई फसाउने कोसिस गर्दैछौ?

Viz kapitola kopírovat




मत्ती 22:18

Následuj nás:

Reklamy


Reklamy