मत्ती 22:17 - नेपाली नयाँ संशोधित संस्करण17 यसकारण हामीलाई भन्नुहोस्, कैसरलाई कर तिर्नु उचित हो कि होइन?” Viz kapitolaसरल नेपाली पवित्र बाइबल17 तब हामीलाई भन्नुहोस्, व्यवस्थाअनुसार रोमी सरकारलाई कर बुझाउन तपाईंको विचारमा ठीक छ कि छैन?” Viz kapitolaपवित्र बाइबल17 सिजरलाई महसूल तिर्नु उचित हो कि होइन?” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण17 तब हामीलाई तपाईंको विचार भन्नुहोस्। सिजरलाई कर तिर्नु उचित छ कि छैन?” Viz kapitola |