मत्ती 22:11 - नेपाली नयाँ संशोधित संस्करण11 “तर जब राजा पाहुनाहरूलाई हेर्न भनी भित्र आए, तब तिनले विवाहको पोशाक नलगाएको एक जना मानिसलाई देखे। Viz kapitolaसरल नेपाली पवित्र बाइबल11 “राजाले पाहुनाहरूलाई हेर्न आउँदा त एक जनालाई बिहेमा लाउनुपर्ने लुगा नलगाई आएको देखे। Viz kapitolaपवित्र बाइबल11 “त्यसपछि ती खाँदैगरेका मानिसहरूलाई हेर्न भनी राजा आए। कुनै एकजनालाई विवाहको पोशाकमा नभएको राजाले भेट्टाए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण11 “तर जब राजा ती पाहुनाहरूलाई हेर्न भित्र आए, त्यहाँ तिनले विवाहको वस्त्र नलाएको एक जना मानिसलाई देखे। Viz kapitola |