Online Bible

- Reklamy -




मत्ती 22:10 - नेपाली नयाँ संशोधित संस्करण

10 तब ती नोकरहरूले सड़कहरूमा गएर भेट्टाएका सबैलाई, दुष्‍ट र असल दुवैलाई, जम्‍मा गरे, र विवाह-घर पाहुनाहरूले भरियो।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

10 अनि नोकरहरू सडकमा गए र भेटिए जति राम्रा-नराम्रा सबैलाई बोलाएर ल्‍याए। यसरी बिहे घर मानिसहरूले भरिभराउ भयो।

Viz kapitola kopírovat

पवित्र बाइबल

10 अनि नोकरहरू गल्लीहरूतिर गए। तिनीहरूले भेटेसम्म सबैलाई भेला पारे। तिनीहरूले राम्रा मानिसहरू सबैलाइ भोजमा सामेल गराउन लगे। त्यो ठाउँ मानिसै-मानिसको भीडले भरियो।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

10 यसकारण ती सेवकहरू सडकतिर गए, र के असल के खराब, भेटेजति सबै मानिसहरूलाई जम्मा गरेर ल्याए; अनि विवाहको घर पाहुनाहरूले भरियो।

Viz kapitola kopírovat




मत्ती 22:10

Následuj nás:

Reklamy


Reklamy