Online Bible

- Reklamy -




मत्ती 21:9 - नेपाली नयाँ संशोधित संस्करण

9 उहाँको अगि र पछि लागेका भीड यसो भन्‍दै कराए, “दाऊदका पुत्रलाई होसन्‍ना! धन्‍य उहाँ, जो परमप्रभुको नाउँमा आउनुहुन्‍छ! परमधाममा होसन्‍ना!’

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

9 येशूको अघि र पछि हिँड्‍ने सबै मानिसहरूले यसो भन्‍दै जयजयकार गर्न थाले, “दाऊद-पुत्रको जय होस्! परमप्रभुको नाउँमा आउनुहुने कति धन्‍य हुनुहुन्‍छ! सबैभन्दा माथि स्‍वर्गमा हुनुहुने परमेश्‍वरको जयजयकार होस्!”

Viz kapitola kopírovat

पवित्र बाइबल

9 केही मानिसहरू येशूको अधि-अधि हिंड्दै थिए। कोही मानिसहरू येशूको पछि-पछि हिंडदै थिए। मानिसहरू यसो भन्दै कराउन लागे, “दाऊदको पुत्र होसन्ना! ‘प्रभुको नाउँमा आउने धन्यका हुन्!’ स्वर्गको परमेश्वरको प्रशंसा गर।”

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

9 उहाँको अगि र पछि लागेका भीडहरू, र ती पछ्याउनेहरूले यसो भन्दै कराए, “दावीदका पुत्रलाई होसन्‍ना!” “धन्य उहाँ, जो प्रभुको नाममा आउनुहुन्छ!” “परमधाममा होसन्‍ना।”

Viz kapitola kopírovat




मत्ती 21:9

Následuj nás:

Reklamy


Reklamy