मत्ती 21:8 - नेपाली नयाँ संशोधित संस्करण8 भीड़मा धेरैले आफ्ना वस्त्र बाटोमा ओछ्याए, र अरूहरूले रूखका हाँगा काटेर बाटोमा बिछ्याइदिए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल8 मानिसहरूले आ-आफ्ना खास्टोहरू फुकालेर बाटोमा ओछ्याइदिए। अरू कतिले चाहिँ स्याउलाहरू ल्याएर बाटोमा ओछ्याइदिए। Viz kapitolaपवित्र बाइबल8 येशू यरूशलेम तिर जाने बाटामा गधामा चढेर जानुभयो। धेरै मानिसहरूले येशूको निम्ति बाटोमा वस्त्रहरू ओछ्याइदिएका थिए। अरू मानिसहरूले रूखका हाँगाहरू काटे र बाटोमा ओछ्याई दिए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण8 एउटा धेरै ठूलो भीडले तिनीहरूका लुगाहरू बाटोमा ओछ्याइदिए; अनि अरू कतिले चाहिँ रूखका हाँगाहरू काटेर बाटोमा फिँजाइदिए। Viz kapitola |