मत्ती 21:5 - नेपाली नयाँ संशोधित संस्करण5 “सियोनकी छोरीलाई भन, हेर, तिम्रा राजा तिमीकहाँ आउँदैछन्, विनम्र भई गधामाथि सवार भएर, गधाको बच्चा, एउटा बछेड़ामाथि।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल5 “सियोनका बासिन्दाहरूलाई भनिदेओ, ‘हेर, अब तिमीहरूका महाराजा तिमीहरूकहाँ आउँदै हुनुहुन्छ, उहाँ नम्र भएर गधामा चढेर आउँदै हुनुहुन्छ, उहाँको सवारी गधाकै बछेडामाथि हुँदै छ’।” Viz kapitolaपवित्र बाइबल5 “सियोन नगरलाई भन, ‘अहिले तिमीहरूको राजा आउनु हुँदैछ। उहाँ विनम्र हुनुहुन्छ अनि गधामा चढेर आउनु हुँदैछ। उहाँ एउटा भारी बोक्ने बछेडोमाथि आउनु हुँदैछ, जो काम गर्नकै खातिर जन्मेको पशु हो।’” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण5 “यरूशलेमका मानिसहरूलाई भन, ‘हेर, तिम्रो राजा तिमीकहाँ आउँदैहुनुहुन्छ, नम्र र गधामाथि सवार हुनुभएर, बछेडामाथि, एउटा गधाको बछेडामाथि।’ ” Viz kapitola |