मत्ती 21:4 - नेपाली नयाँ संशोधित संस्करण4 अगमवक्ताद्वारा बोलिएको वचन पूरा होस् भनेर यो भएको हो, Viz kapitolaसरल नेपाली पवित्र बाइबल4 अगमवक्ताले धर्मशास्त्रमा लेखेको यो कुरा पूरा होस् भनेर नै यस्तो हुन आएको हो– Viz kapitolaपवित्र बाइबल4 अगमवक्ताले भनेको यो कुरा पूरा होस् भनेर यसो भएको थियो: Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण4 अगमवक्ताद्वारा यसो भनेर बोलिएको वचन पूरा होस् भनेर यो भएको हो: Viz kapitola |