मत्ती 21:39 - नेपाली नयाँ संशोधित संस्करण39 तब तिनीहरूले तिनलाई समातेर दाखबारी बाहिर लगे र तिनलाई मारे। Viz kapitolaसरल नेपाली पवित्र बाइबल39 यसो भनेर तिनीहरूले उसलाई पक्रेर बारीबाट घोक्र्याउँदै बाहिर लगी मारे। Viz kapitolaपवित्र बाइबल39 अनि किसानहरूले छोरालाई समातेर, उसलाई खेत बाहिर मारेर फ्याँकिदिए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण39 यसरी तिनीहरूले त्यसलाई दाखबारीको बाहिर निकालेर मारे। Viz kapitola |