मत्ती 21:22 - नेपाली नयाँ संशोधित संस्करण22 विश्वास गरेर प्रार्थनामा जे माग्छौ त्यो तिमीहरूले पाउनेछौ।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल22 यदि विश्वास गर्यौ भने प्रार्थनामा जे मागे पनि तिमीहरूले त्यो पाउनेछौ।” Viz kapitolaपवित्र बाइबल22 विश्वास गरेर माग्यौ भने तिमीहरूले प्रार्थनमा मागेको जुनसुकै कुरा पनि पाउनेछौ।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण22 तिमीहरूले विश्वास गरेर प्रार्थनामा जे माग्छौ, त्यो तिमीहरूले पाउनेछौ।” Viz kapitola |