मत्ती 21:2 - नेपाली नयाँ संशोधित संस्करण2 “तिमीहरू सामुन्नेको गाउँमा जाओ। त्यहाँ पुग्ने बित्तिकै तिमीहरूले एउटा गधा र त्यसको बछेड़ो बाँधिएका भेट्टाउनेछौ। तिनलाई फुकाएर मकहाँ ल्याओ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल2 “तिमीहरू ऊ त्यो पल्लो गाउँमा जाओ। गाउँमा पस्नेबित्तिकै तिमीहरूले गधाको बछेडा माउसँगै बाँधिराखेको फेला पार्नेछौ। तिनीहरूलाई फुकाएर मकहाँ ल्याओ। Viz kapitolaपवित्र बाइबल2 येशूले आफ्ना चेलाहरूलाई भन्नुभयो, “तिमीहरूले देखेको शहरमा जाऊ। त्यहाँ प्रवेश गर्न साथ एउटा गधालाई बाँधिएको भेट्टाउने छौ। त्यो गधासँग एउटा बछेडो पनि हुनेछ। ती दुवै फुकालेर म कहाँ ल्याऊ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण2 “तिमीहरूका सामु भएको गाउँमा जाओ, र त्यहाँ पुग्नेबित्तिकै तिमीहरूले एउटा गधा त्यसको बछेडाको छेउमा बाँधिएको भेट्टाउनेछौ। तिनीहरूलाई फुकाएर मकहाँ ल्याओ। Viz kapitola |