मत्ती 21:18 - नेपाली नयाँ संशोधित संस्करण18 बिहान सहरतिर फर्कनुहुँदा उहाँ भोकाउनुभयो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल18 भोलिपल्ट बिहान सबेरै सहरतिर फर्कंदा येशूलाई भोक लाग्यो। Viz kapitolaपवित्र बाइबल18 भोलिपल्ट बिहानै, येशू नगरतिर फर्किरहनु भएको थियो। उहाँ भोकाउनु भएको थियो। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण18 एकाबिहानै जब उहाँ सहरतिर फर्कँदै हुनुहुन्थ्यो, उहाँ भोकाउनुभयो। Viz kapitola |