मत्ती 21:17 - नेपाली नयाँ संशोधित संस्करण17 तब तिनीहरूलाई छोड़ेर उहाँ सहरबाट निस्की बेथानियामा गई त्यहाँ वास बस्नुभयो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल17 अनि उहाँ तिनीहरूलाई छोडेर सहरबाट निस्की बेथानिया गाउँमा जानुभयो र राती त्यहीँ नै बास बस्नुभयो। Viz kapitolaपवित्र बाइबल17 त्यसपछि येशूले त्यो ठाउँलाई छोड्नुभयो र नगरदेखि बाहिर बेथानीमा जानुभयो। त्यो रात येशूले त्यहीं बिताउनु भयो। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण17 अनि उहाँ तिनीहरूलाई छोडेर सहरबाहिर बेथानीमा जानुभयो, र त्यहीँ बास बस्नुभयो। Viz kapitola |