Online Bible

- Reklamy -




मत्ती 20:7 - नेपाली नयाँ संशोधित संस्करण

7 “तिनीहरूले उसलाई भने, ‘कसैले हामीलाई ज्‍यालामा लगाएको छैन।’ “उसले तिनीहरूलाई भन्‍यो, ‘तिमीहरू पनि दाखबारीमा जाओ।’

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

7 तिनीहरूले जवाफ दिए, ‘खै हामीलाई कसैले पनि काममा लगाएन।’ तब तिनले भने, ‘त्‍यसो भए तिमीहरू पनि मेरो दाख-बारीमा काम गर्न जाओ न त।’

Viz kapitola kopírovat

पवित्र बाइबल

7 “मानिसहरूले भने, ‘कसैले हामीलाई काममा लाएनन्।’ “उसले भन्यो, ‘त्यसो भए तिमीहरू पनि मेरो दाखबारीमा गएर काम गर्न सक्छौ।’

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

7 “तिनीहरूले जवाफ दिए, ‘हामीलाई कसैले काममा लगाएनन्।’ “उसले तिनीहरूलाई भन्यो, ‘तिमीहरू पनि गएर मेरो दाखबारीमा काम गर।’

Viz kapitola kopírovat




मत्ती 20:7

Následuj nás:

Reklamy


Reklamy