मत्ती 20:3 - नेपाली नयाँ संशोधित संस्करण3 “जब ऊ नौ बजेतिर बाहिर निस्क्यो, उसले अरूहरूलाई बजारमा बेकाम उभिरहेका देख्यो, Viz kapitolaसरल नेपाली पवित्र बाइबल3 नौ बजेतिर फेरि बजारमा जाँदा उनले केही मानिसहरूलाई काम नभएर त्यसै उभिरहेका देखे। Viz kapitolaपवित्र बाइबल3 “प्राय नौ बजेतिर बजार गर्न भनी ऊ बाहिर गयो उसले केही मानिसहरू उभिरहेको देख्यो अनि तिनीहरूलाई सोध्यो Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण3 “करिब बिहान नौ बजेतिर तिनी बाहिर गयो, र बजारमा कतिलाई केही नगरी उभिरहेका देख्यो। Viz kapitola |