मत्ती 20:29 - नेपाली नयाँ संशोधित संस्करण29 उहाँहरू यरीहोबाट जाँदैगर्नुहुँदा, एउटा ठूलो भीड उहाँको पछि लाग्यो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल29 उहाँहरू यरीहो सहरबाट जाँदा मानिसहरूको ठूलो धुइरो येशूको पछिपछि लाग्यो। Viz kapitolaपवित्र बाइबल29 जब येशू र उहाँका चेलाहरू जोरिकोबाट जाँदै थिए, धेरै मानिसहरूले उहाँलाई पछ्याए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण29 येशू र उहाँका चेलाहरूले जब यरीहो छोड्नुभयो, एउटा ठूलो भीडले उहाँलाई पछ्यायो। Viz kapitola |