मत्ती 20:27 - नेपाली नयाँ संशोधित संस्करण27 जो तिमीहरूमध्ये पहिलो हुने इच्छा गर्दछ, त्यो तिमीहरूको कमारो हुनुपर्छ, Viz kapitolaसरल नेपाली पवित्र बाइबल27 सबैभन्दा ठूलो हुन चाहनेचाहिँ सबैको नोकर हुनुपर्छ। Viz kapitolaपवित्र बाइबल27 यदि तिमीहरू मध्ये कोही पहिलो मानिस हुन चाहन्छौ भने, उसले दास जस्तो भएर अरूहरूको सेवा गर्नुपर्छ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण27 अनि तिमीहरूमध्ये जो श्रेष्ठ हुन चाहन्छ, त्यो तिमीहरूको सेवक हुनैपर्छ। Viz kapitola |