मत्ती 20:24 - नेपाली नयाँ संशोधित संस्करण24 यो सुनेर दशै जना ती दुई भाइसँग रुष्ट भए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल24 यो कुरा सुनेर अरू दश जना चेलाहरूचाहिँ ती दुईसँग रिसाए Viz kapitolaपवित्र बाइबल24 अरू दशजना चेलाहरू यो सुनेर। तिनीहरू ती दुइ भाइसँग औधी रिसाए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण24 जब ती दश जनाले यस विषयमा सुने, तिनीहरू ती दुई भाइहरूसित रिसाए। Viz kapitola |