मत्ती 20:20 - नेपाली नयाँ संशोधित संस्करण20 तब जब्दियाका छोराहरूकी आमाले आफ्ना छोराहरूलाई साथमा लिई उहाँको सामुन्ने घुँड़ा टेकी उहाँसँग बिन्ती गरिन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल20 त्यसपछि जब्दियाका दुई छोरा आफ्नी आमासँग येशूकहाँ आए। तिनीहरूकी आमाले येशूको पाउमा परेर बिन्ती गरिन्, “मलाई दया गर्नुहोस्।” Viz kapitolaपवित्र बाइबल20 तब जब्दीकी पत्नी येशूकहाँ आइन्। उनका छोराहरू पनि साथमा थिए। उनले शिर निहुराएर येशूलाई दण्डवत गरिन अनि येशूसित केही कुरो मागिन्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण20 तब जब्दीका छोराहरूकी आमा आफ्ना छोराहरूको साथमा येशूकहाँ आइन्, र घुँडा टेकेर उहाँसँग बिन्ती गर्न लागिन्। Viz kapitola |