मत्ती 20:2 - नेपाली नयाँ संशोधित संस्करण2 खेतालाहरूसँग एक दिनमा पाउने ज्याला तोकेर उसले तिनीहरूलाई आफ्नो दाखबारीमा पठायो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल2 अनि ‘दिनको ज्याला चाँदीको एक सिक्का दिन्छु’ भनेर केही खेतालाहरूलाई काममा लगाए। Viz kapitolaपवित्र बाइबल2 उसले एक दिनको ज्याला चाँदीको एक सिक्क दिने बन्दोबस्त गरी खेतालाहरूलाई दाखबरीमा काम गर्न पठायो। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण2 तिनीहरूलाई दिनको एक दिनार ज्याला दिन राजी भयो, र तिनीहरूलाई दाखबारीमा काम गर्न पठायो। Viz kapitola |