Online Bible

- Reklamy -




मत्ती 20:15 - नेपाली नयाँ संशोधित संस्करण

15 मेरो जति छ, त्‍यो म आफूले चाहेजस्‍तो गर्न सक्‍दिनँ र? मेरो उदारतामा तिम्रो आँखा किन जल्‍ने?

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

15 के मलाई आफ्‍नो पैसा आफूले दिन मन लागेकाहरूलाई दिने अधिकार छैन र? म दानी भएकोमा तिमीलाई रिस उठ्यो कि क्‍या हो’?”

Viz kapitola kopírovat

पवित्र बाइबल

15 के मेरो पैसा आफ्नो खुशीमा चलाउने अधिकार मसँग छैन? अथवा म उदार छु भनेर तिमीलाई ईर्ष्यँ लग्यो?’

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

15 मेरो आफ्नै रकमलाई म जे गर्न चाहन्छु, त्यो गर्ने अधिकार मलाई छैन र? अथवा के म दयालु भएकोमा तिमी ईर्ष्या गर्छौ?’

Viz kapitola kopírovat




मत्ती 20:15

Následuj nás:

Reklamy


Reklamy