मत्ती 20:1 - नेपाली नयाँ संशोधित संस्करण1 “स्वर्गको राज्य जमिनको एक जना मालिकजस्तो हो, जो बिहान सबेरै आफ्नो दाखबारीमा खेतालाहरूलाई ज्यालामा काम लाउन बाहिर निस्क्यो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल1 येशूले भन्दैजानुभयो, “परमेश्वरको राज्य दाख-बारीको धनीको दृष्टान्तको कथाजस्तै छ। एकाबिहानै ती धनी आफ्नो दाख-बारीमा काम गर्ने खेतालाहरूलाई खोज्न निस्के Viz kapitolaपवित्र बाइबल1 “स्वर्गको राज्य एउटा जमीनको मालिक जस्तो हो जसको दाखबारी छ। एक बिहान सबेरै आफ्नो दाखबारीमा ज्यालामा काम गराउन खेतालाहरूको खोजी गर्यो। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण1 “स्वर्गको राज्य एक जना जमिनको मालिकजस्तै हो, जो आफ्ना दाखबारीका लागि खेतालाहरू खोज्न बिहानै निस्क्यो। Viz kapitola |